मगर दिवसको अवसरमा आईतबार चन्द्रपुर नगरपालिकामा बिदा

रबिन्द्र प्रजापति, फागुन १४ गते रौतहट ।मगर दिवसको अवसरमा आईतबार चन्द्रपुर नगरपालिकामा सार्वजनिक बिदा दिएको छभोली फागुन १५ गते आईतबारका दिन बिदा दिएको होमगर संघको ४० औं स्थापना दिवसको अवसरमा चन्द्रपुर नगरपालिकाले आईतबार सार्वजनिक बिदा दिएको सुचनामा उल्लेख छ। चन्द्रपुर नगरपालिका मातहतका सम्पुर्ण कार्यालय बिदा गरिएको नगर प्रमुख रामचन्द्र चौधरीले जारी गरेको सुचनामा उल्लेख छ … Continue reading मगर दिवसको अवसरमा आईतबार चन्द्रपुर नगरपालिकामा बिदा